• सडकीकरणले मासिँदै ‘ठेट्वालुङ’ अर्थात ढुंगे चौतारा संस्कृति

      भोजपुर । दिवंगत मानिसको सम्झनामा उसको वंशावली ईतिहास कुँदेर बनाईने ‘ढुंगे चौतारा’ गाउँघरमा निकै महत्व राख्दछ । दशक पहिलेसम्म गाउँमा हरेक ४० मिटरको दुरीमा यस्ता चौतारा प्रशस्त भेटिन्थे । गाउँका मानिसहरु घाँस–दाउरा, गोठाला, मेलापातबाट फर्कँदा विसौनी लगाउँथे । ती चौतारामा कहिले भरियाहरु भारी विसाईरहेका त कहि...