भोजपुर । लामो समयको पखाईपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा पहिलोपटक एम्बुलेन्स पुगेको छ । एम्बुलेन्स सेवा आएसंगै गाउँपालिकाबासी हर्षित बनेका छन् । गाउँपालिकाले रेडक्रस उपपशाखा अन्नपुर्णलाई एम्बुलेन्स् हस्तान्तरण गरेको छ । शाखाको पहलमा रेडक्रस केन्द्रिय कार्यालयको अनुदान रकम र गाउँपालिकाको आर्...

