• ‘युद्ध साहित्य पहिचानको एउटा आन्दोलन हो’–नरेश काङमाङ

    नरेश काङमाङ समकालीन नेपाली साहित्यका फरक विधाको अध्येताको रुपमा चिनिन्छ । भोजपुरको टेम्के मैयुङ–४ नागी स्थायी घर भएका काङमाङ अहिले बेलायतको लण्डनमा बसोवास गर्दै आएका छन । बाल्यकालदेखि नै कविता लेखनमा सक्रिय काङमाङ पुर्व वेलायती सैनिक समेत हुन । बेलायती सैनिक जीवनमा रहँदा उनले युद्ध कविता लेखन शुरुवात गरेका थिए । जसबाट ...