• ‘निर्वाचनसम्म गठबन्धन अघि बढ्छ’ : अध्यक्ष प्रचण्ड

        भोजपुर ! नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीनै तहको निर्वाचनसम्म गठबन्धन अघि बढिरहने बताएका छन् । शुक्रबार प्रेस सेन्टर नेपाल भोजपुरले आयोजना गरेको पत्रकार भेटघाटमा दाहालले स्थानीय, प्रदेश र संघको निर्वाचनमा गठबन्धन जारी रहने प्रतिक्रिया दिएका ह...