• विराटनगरमा युवाहरुद्धारा भोकालाई भोजन

    काठमाडौं । निषेधाज्ञाले गर्दा विराटनगरकी कञ्चन शाह काम गर्ने सपिङ मल बन्द छ । काममा जान नपरेपनि एकैछिन फुर्सद छैन उनलाई । विहान उठेदेखि बेलुकीसम्म सडक पेटीका भोकाहरुलाई निशुल्क भोजन गराउन व्यस्त हुन्छिन् । दाल, चामल र तरकारी जोहो गर्छिन् । पकाइ तुल्याइ गरेर प्याकिङ गरेर सडक पेटीका भोकाहरुलाई बाड्दै हिड्छिन् । ‘निषेध...