• नेकपा विभाजनले मान्यता नपाउने आयोगको निर्णय

      काठमाडौं । निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता नदिने निर्णय गरेको छ । आइतबार बसेको आयोगको बैठकले साविककै विवरण कायम हुने भन्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई जानकारी दिने निर्णय गरेको हो । ओली समूह र दाहाल–नेपाल दुवै समूहले गरेको छुट्टाछुट्टै मागदाबीलाई आयोगले अस्वीकार गरेको छ ...