• आबाल ब्रह्मचारी षडानन्दको योगदानको काठमाडौमा चर्चा

    काठमाडौं । ‘राष्ट्रका लागि आबाल ब्रह्मचारी षडानन्दको योगदान’ विषयक विचार गोष्ठीमा सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, संस्कृति विभाग र आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानको आयोजनामा गोष्ठी भएको छ । गोष्ठीमा प्रा.डा. गोविन्दमानसिंह कार्कीले पेश गरेको कार्यपत्रमा षडानन्दको परिचय, यसको वर्तमान परिवेश र प्रभावका सन्...