काठमाडौं । ओली सरकारको निर्णय विरुद्ध साउन २ र १० गते फेरी हुने भएको छ । लोकसेवा आयोगको असंवैधानिक विज्ञापन रद्द गर्न माग गर्दै ‘आरक्षण बचाऔ आन्दोलन तथा नेपाल आदिवासी जनजाति महासंघले७३डद्दज्ञठस नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । साउन २ र १० गते नेपाल बन्द आह्वान गर्दै उक्त समूहले चरणवद्ध संघर्षका ...