• यसरी लिन सकिन्छ अनलाइनबाटै प्यान नम्वर (तरीकासहित)

    काठमाडौँ। आजदेखि नयाँ आर्थिक वर्ष २०७६÷७७ सुरु भएको छ। नयाँ आर्थिक वर्षसंगै अब तलब लिन सरकारले प्यान कार्ड अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ। यो व्यवस्था बमोजिम अब कुनै प्राईभेट कम्पनी, संस्था, फर्म तथा निकायले स्थायी लेखा नम्बर (प्यान) बिना कुनैपनि व्यक्तिलाई तलब दिन पाउने छैन। नयाँ आर्थिक वर्षसंगै प्यान कार्ड नभएक...