• भोजपुरको आम्तेकमा बेपत्ता बृद्ध मृतफेला

    भोजपुर । भोजपुर डेढ महिनादेखि वेपत्ता एक वृद्ध मृत फेला परेको छ । भोजपुर नगरपालिका–११ आम्तेकमा पर्ने सुनखोलाको जंगलमा ८८ वर्षीय दल बहादुर राई मृत फेला परेका हो । गत अशोज २५ गतेबाट वेपत्ता भएका सोही वडाको टारबारी वस्ने ८८ वर्षीय राई मृतफेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । राईको शब आइतबार सडेको अवस्थामा...

  • भोजपुरमा पोखरीमा डुबेर भोजपुरमा दुइको मृत्यु

    भोजपुर । जिल्लाको आमचोक गाउँपालिका वडा नं. २ यूँमा पोखरीमा डुबेर दुईजनाको ज्यान गएको छ । हिजो मंगलबार बेलुका आमचोक थामडाँडास्थित पोखरीमा पौडी खेल्ने क्रममा आमचोक १ वासिङ्गथर्पूका २५ वर्षीय निमा शेर्पा र सोही ठाउँका २० वर्र्षीय गेल्बु शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घरबाट मंगलबार दिउ...