भोजपुर । जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिका केन्द्र च्याङ्ग्रे नेपाल इन्भेष्टमेन्ट बैंकको १६ औं उप–शाखा सञ्चालनमा आएको छ । गाउँपालिकाको आर्थिक कारोवारलाई सहज वनाउने उद्धेश्यले सञ्चालनमा ल्याइएको वैंकले जनाएको छ । वैंकको गाउँपालिका अध्यक्ष किरण राई र बैंकका प्रदेश प्रमुख प्रियाङ्का गौतमले संयुक्त रुपमा उद्घाटन गरेका ...

