• प्रबद्र्धनको पर्खाईमा ‘सुन्तले डाँडा’

      भोजपुर । रामप्रसाद राई गाउँपालिका भुल्केका रवि राई भोजपुर सदरमुकाम बस्न थालेको ९ वर्ष भयो । सदरमुकाममा उनको एउटा फोटो स्टुडियो र ईलेक्ट्रिक सामानको पसल छ । कामको बोझ हल्का गर्न उनको परिवार र अन्य साथिहरु सातादश दिनको अन्तरालमा अनिवार्य ‘सुन्तलेडाँडा’ पुग्छन् । त्यहाँको चिसो हावा, सौन्दर्य र मिठो अतिथि सत्...