• दशैतिहार लक्षित गर्दै सूरक्षा व्यवस्थामा सहयोग गर्न आग्रह

    भोजपुर । जिल्लामा सुरक्षा व्यवस्था मजबुत बनाउनका लागि सबैलाई सहयोग गर्न आग्रह गरेको छ । आज जिल्ला प्रहरी कार्यालयमा भएको सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा यस्तो आग्रह गरेको हो । चाडपर्वको समयमा बढी मात्रामा अपराधीक घटनाहरू बढ्ने भएकोले यसको न्युनिकरणका लागि सहयोग गर्न सरोकारवाला निकायलाई आग्रह गरेको हो । ...