• पहिरोले जोखिममा सडक, सर्वसाधरणलाई सास्ती नै सास्ती

        भोजपुर । मनसुनी वर्षातका कारण जिल्लाका अधिकांश सडकखण्डमा खसेको पहिरोले जोखिम बढाएको छ । यात्रुबाहक तथा मालबाहक सवारीसाधनलाई आवतजावतमा समस्या बढेको छ । विभिन्न मुख्य तथा भित्री सडकहरु पहिरोले अवरुद्ध बनेपछि यातायात पनि ठप्प बनेको छ । "आर्थिक बर्षमा अत्याधिक वर्षात र ठेकेदार कम्पनीले सडक योजनाका ...