• बलिदानबाट प्राप्त उपलब्धिलाई गुम्न दिने छैनौं :प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशवर्षे जनयुद्धका उपलब्धि गुम्ने खतरा भएको भन्दै बलिदानका लागि तयार हुन आग्रह गरेका छन् । पेरिसडाँडास्थित आयोजित ‘सहिद स्मृति तथा सम्मान’ कार्यक्रममालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण उपलब्धि गुम्ने खतरा रहेक...