भोजपुर । भोजपुरका केहि युवा समाजसेवीले बहिरा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन् । भोजपुर नगरपालिका ९ स्थित बहिरा आवासीय विद्यालयका फरक क्षमताका विद्यार्थीलाई युवा अगुवा स्थानीय विमल रणपहेँली, दुर्गा योञ्जन र सुसन घिमीरे सामाग्री वितरण गरेका हुन् । दशैँतिहारको शुभकामन...

