भोजपुर । पाकेको अन्नबालीमा जंगली बाँदरको विगविगीले भोजपुरका अधिकांश क्षेत्रका किसानहरु वर्षेनी सास्ती खेप्न बाध्य छन् । खेतबारीमा लगाएका मकैबाली सखाप पार्नाले किसानलाई हैरानी हुने गरेको छ । पाकेको मकैबाली सिध्याउने, च्यातिदिने, विगारिदिने जस्ता जथाभावी बिज्याँई गर्न थालेपछि सास्ती बढाएको स्थानी...