• ‘बुक बैंक’ र विद्यार्थीको भविष्य डोर्याउने मार्ग

        उच्च शिक्षाका सवालमा ऐतिहासिक र निक्कै गर्बिलो ईतिहास बोकेको शैक्षिक संस्था हो, भोजपुर बहुमुखी क्याम्पस । राष्ट्रपति विद्यादेवी भण्डारीदेखि विभिन्न उच्च व्यक्ति व्यक्तित्वहरु जन्माएको यो क्याम्पसको विगत पल्टाउदा गौरव बोक्ने ज्ञानको उद्गम थलो मान्न सकिन्छ । लामो समयदेखि क्याम्पसबाट उच्च शिक्षा हास...