• ‘कबड्डी ३’ यसरी दुवाे फु्ल्याे, भदौ १३ बाट फिल्म प्रदर्शन (भिडियो)

    काठमाडौं । अहिलेका चर्चित नायक दयाहाङ राई र उपासना सिंह ठकुरी स्टार फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को गीत सार्वजनिक गरिएको छ । फिल्मको कथाअनुसार सुहाउँदो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । ‘दूबो फुल्यो’ बोलको गीतमा हेमन्त राना र ऋतिका श्रेष्ठको स्वर सुन्न सकिन्छ । गीतमा पैसा नभएका कारण प्रेमिका प्रेमीसँग टाढा ह...