• नगरपालिकाले चासो नदिएपछि बन्द सडक वस व्यवसायीले खने

    भोजपुर । डेढ महिनादेखि पहिरोले अवरुद्ध सडक बस व्यवसायीहरुको सकृयतामा सदरमुकाम भोजपुरेदेखि टक्सार, गुम्वा हुदै दक्षिणका तीन स्थानीय तह जोड्ने सडक सञ्चालनमा आएको छ । सडक मर्मतमा भोजपुर नगरपालिकाले चासो नदेखाएपछि व्यावसायीहरुले वन्द रहेको मर्मत गरेर सञ्चालनमा ल्याएका हुन् । दक्षिणका तीन वटा आमचोक, रामप्रसाद राई, हतुव...