• भोजपुरमा ब्राउन सुगरसहित दुईजना पक्राउ

        भोजपुर । भोजपुर लागूऔषधसहित दुईजना युवक पक्राउ परेका छन् । ३ सय मिलिग्राम ब्राउन सुगरसहित प्रहरी हतुवागढी गाउँपालिका ९ गैरीगाउँबाट दुईजनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका ९, गैरीगाँउ स्थितमा हतुवागढी गाउँपालिका –८ पात्लेपानीका सुमोत राई र भक्त बहादुर थापालाई ब्राउन...