• भोजपुरमा ‘ब्लड बैंक’ सञ्चालन, वर्षौको सास्ती हट्यो

        भोजपुर । गम्भिर परिस्थितीमा रगत खोज्न ठुला शहर धाउनुपर्ने भोजपुरबासीको बाध्यता कम भएको छ । सांसद विकास कोषमार्फतको ५० लाख बजेट र नेपाल रेडक्रस सोसाईटी भोजपुरको पहलमा जिल्ला अस्पताल भोजपुरमा रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) सञ्चालनमा ल्याएसंगै सास्ती टरेको हो । भोजपुरबाट प्रतिनिधी सभाका लागि ...