भोजपुर । घरपालुवा पशुचौपायामा लम्पी स्किन रोगको संक्रमण बढ्न थालेपछि भोजपुरका किसान चिन्तित बनेका छन् । अधिकांश गाउँवस्तीका घरपालुवा गाईवस्तुमा यो रोगको प्रकोप बढ्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् । बालीनाली लगाउने समयमा गाईवस्तु रोगबाट धमाधम संक्रमित हुन थालेपछि खेती चटारोमा थप समस्या थपिभ...

