• भोजपुरमा श्रीमतीको हत्या गरी आत्महत्या

    भोजपुर । भोजपुरको उत्तरी षडानन्द नगरपालिका ९, किमालुङको तालखर्कस्थित एक पुरुषले आफ्नै श्रीमतीको विभत्स हत्या गरी आत्महत्या गरेका छन् । स्थानीय ४० बर्षिय बुद्धिमान राईले २८ वर्षिया श्रीमती ईन्द्रकला राईलाई धारिलो हतियारले हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । शुक्रवार राती १० बजेतिर घरायसी विवादमा राईले खुकुरी ...