भोजपुर । शैक्षिक गुणस्तरमा बाधा पुगेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भोजपुरले भोजपुर बहुमुखी क्याम्पसलाई ध्यानाकर्षण गराएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि भौतिक तथा शैक्षिक पूर्वाधारहरुको माग गर्दै बुधबार अनेरास्ववियु भोजपुरले क्याम्पस प्रमुख भु...

