• निर्माण काममा चरम लापारबाही, महिना दिन पनि टिकेन बसपार्कको पर्खाल

      भोजपुर । निर्माण काममा चरम लापारबाही भएपछि भोजपुर बसपार्कको पर्खाल एक महिना नपुग्दै भत्किएको छ । प्राविधिक ईस्टिमेट अनुसारको गुणस्तरीय काम नहुँदा भोजपुर नगरपालिका ७, कोदारस्थित बसपार्कको पर्खाल भत्किएको हो । भोजपुर नगरपालिकाले आफ्नै मातहतमा निर्माण समिति बनाएर गत जेठ अन्तिम साताबाट पर्खालको काम सुरु गरेक...

  • भाेजपुर नगरपालिकाको जिम्मेवार व्यक्तिसहित १७ जना भ्रमणमा, सेवाग्राही मारमा

    भोजपुर। भोजपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी कार्यालयको काम नै ठप्प पारेर साताव्यापी भ्रमण हिँडे पछि सेवा प्रवाहमा समस्या भएको छ । नगर प्रमुख कैलास कुमार आले, उपप्रमुख ममिता राई, प्रमुख प्रशाकिय अधिकृत, रामप्रसाद ढुंगेल, लेखा प्रमुख सुरेन्द्र कुमार श्रेष्ठ, चार जना वडाध्यक्ष, प्रविधि, कम्प्यूटर अप्रेटर गरि ...

  • भोजपुरका ग्रामिण महिलालाई घरमै हाते प्याड बनाउने सिप

      भोजपुर । महिनावारी भन्न पनि लजाउने ग्रामिण महिलाहरु आजभोली घरेलु सेनिटरी प्याड बनाउने काममा सक्रिय हुन थालेका छन् । आधुनिक प्रविधीको युगमा रुपान्तरण हुदै गएको जीवनशैलीले खर्च बढाउनुको साथै विभिन्न स्वास्थ्य समस्या निम्त्याउन थालेपछि ग्रामिण महिलाहरु घरमै हाते सेनिटरी प्याड बनाउने काममा सक्रिय भएका हुन् । ...

  • तेस्रो मेयर कप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा खोटाङ र कुलुङ (फाेटाे फिचर)

    भोजपुर । स्थानीय टुडिखेलमा सञ्चालन भइहेको तेस्रो भोजपुर मेयर कप फुटवल प्रतियोगिताको क्वाटर फाइनलमा खोटाङ भगवती स्पोर्टस क्लव र कुलुङ यातयात प्रालि विजयी भएका छन् । सोमबार भएको खेलमा खोटाङ भगवती स्पोर्टस क्लव र नमुना फुटबल क्लव विच भएको खेलमा खोटाङ भगवती स्पोर्टस क्लवको तर्फबाट जिवन परियारले ०–१ एक गोल गर्दै गरी वि...

  • भोजपुरको आम्तेकमा बेपत्ता बृद्ध मृतफेला

    भोजपुर । भोजपुर डेढ महिनादेखि वेपत्ता एक वृद्ध मृत फेला परेको छ । भोजपुर नगरपालिका–११ आम्तेकमा पर्ने सुनखोलाको जंगलमा ८८ वर्षीय दल बहादुर राई मृत फेला परेका हो । गत अशोज २५ गतेबाट वेपत्ता भएका सोही वडाको टारबारी वस्ने ८८ वर्षीय राई मृतफेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । राईको शब आइतबार सडेको अवस्थामा...

  • ‘संविधानमा हाम्रो अपेक्षा समेटिएनन्’

    भोजपुर । करिब ५ वर्षअघि स्नातक तह पुरा गरेका बोखिमका सविन ढकाललाई संविधान आएपछि देशमै राम्रै रोजगार पाईन्छ भन्ने आशा थियो । युवा लक्षित रोजगारको नीति आउला भन्दै उत्साहित बनेका उनी जागिरको चक्करमै ४ वर्षसम्म भौतारिरहे । अन्ततः पढाई र श्रमको कुनै सिप नलागेपछि गतसाल उनी ऋणपान गरेर दुबई हाकिए । नेपालको नयाँ संविधान ला...

  • भोजपुर नगरपालिका खुल्ला दिशामुक्त घोषणा

    भोजपुर । लामो समयपछि भोजपुर नगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा गरिएको छ । नगरक्षेत्रका सम्पूर्ण घरमा सेफ्टीट्याङ्की सहितको शौचालय निर्माण भएपछि नगरलाई खुल्ला दिशामुक्त घोषणा गरिएको हो । जिल्लाका अन्य ८ ओटा स्थानीय तह यसअघि नै खुल्ला दिशामुक्त घोषणा गरिएको भएपनि मुख्य बजार रहेको नगरपालिकाको वडा नम्वर–७ मा शौचालय न...

  • बेरोजगारलाई २५ दिनको रोजगार

      भोजपुर । भोजपुरका तीन स्थानीय तहले ३ सय ४६ जनालाई रोजगार प्रदान गरेको छ । नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र अरुण गाउँपालिकाले योेग्य ईच्छुकहरुलाई २५ दिनको रोजगार प्रदान गरेको हो । गाउँपालिकामा बेरोजगार र काम गर्न ईच्छुक जनाउँदै फारम भरेपनि ...

  • निःशुल्क शल्यक्रियाले बृद्धबृद्धा दंग

    भोजपुर । भोजपुर नगरपालिका बोखिमकी ८५ वर्षिया मनमाया राई निःशुल्क आँखा उपचार हुन्छ भनेर पुरानो डबली (टक्सार) आईन् । रेडियोमा निःशुल्क आँखा शिविर सञ्चालन हुने सुचना सुनैकै भरमा शिविरमा भर्ना भएकी मनमायाले मोतियाविन्दुको सफल उपचारपछि खुशी भईन् । शिविरबाट जिल्लाभित्र र बाहिरका सात सय ५० जना आँखाका विरामीले उपचार पाएका...

  • नगरपालिकाले दियो करमा छुट

      भोजपुर । भोजपुर नगरपालिका ११, आम्तेकका ५४ बर्षिय मोहन राई आफ्नी १८ वर्षिया छोरीको नागरिकताको सिफारिस बनाउन नगरपालिका आए । उनीसंगै छिमेकी पंकज ओझा पनि स्वास्थ्य सिफारिस बनाउन नगरपालिका आएका थिए । सदा झै सिफारिस बनाउन खर्च बोकेर सदरमुकाम आएका उनीहरु सिफारिस बनेपछि सदाको ३ सय रुपैँया सिफारिस बापतको शुल्क दिन...