• फौजीकिराको प्रकोपले किसान हैरान, २ सय ८९ हेक्टरको मकैबाली सखाप

        भोजपुर । केहि साताअघिबाट जिल्लाका दक्षिणी भुभागमा देखिएको अमेरीकी फौजी किराको प्रकोप बढ्दै गएको छ । सुख्खाले बर्खे मकै सखाप भएपछि दोहो¥याएर लगाएको हिउँदे मकैमा विषादी लगाउँदा पनि नियन्त्रणमा नआएपछि किसानहरु चिन्तित देखिएका छन् । झण्डै ३ साताको अन्तरालमा २ सय ८९ हेक्टर क्षेत्रफल लगाईएको मकैबाली फ...