भोजपुर । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्पराज कँडेलले मध्यपहाडी लोकमार्गले पूर्वी पहाडी जिल्ला भोजपुर र काठमाडौँको दुरीलाई नजिक बनाएको बताएका छन् । पुष्पलाल मध्यपहाडी लोकमार्ग लगायत समग्र जिल्लाको विकास निर्माणको अध्ययन तथा अवलोकन गर्न भोजपुर आएका कडेँलले मध्यपहाडी लोकमार्गले काठामाडौँसंग पूर...