भोजपुर । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नहुँदा उत्तरी षडानन्द नगरपालिकाको दैनिक कार्यसम्पादनमा समस्या हुने गरेको छ । सरकारी सेवा लिन सयौँ सर्वसाधरणहरु कार्यालयमा हाकिम नभेटेपछि उनलाई कुर्दाकुदै रित्तो हात घर फर्कने गरेका छन् । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद कोईरालाको कक्ष खाली र ‘कार्यालय बाह...

