भोजपुर । सरकारले सुचीकृत गरेका एकसय पर्यटकिय गन्तव्यमध्ये पर्न सफल भोजपुरको टेम्केडाँडा (मुन्दुम ट्रेल) कै काखमै अर्को एक सौन्दर्यता बोकेको पर्यटकीय गन्तव्य हो, महभिर झरना । पर्यटकिय गन्तव्यसंगै पर्यटकीय प्रच्यूर सम्भावना बोकेको यो झरना पनि टेम्केमैयुङ गाउँपालिकाको अर्को सुन्दरता झल्काउने स्थानको परिचय हो । ...

