• दाङमा लुकाएर राखेको हतियार बरामद, विप्लव समूहले राखेकाे आशंका

    दाङ । प्रहरीले विप्लव समुहले लुकाएर राखेका अत्याधुनिक हतियार बरामद गरेको छ । गोप्य सूचनाको आधारमा खोजतला गर्दै जाँदा कपिलबस्तु जिल्लाको शिवनगर नगरपालिका वडा नं १ स्थित खाली गोठबाट ५ थान एसएमजी राईफल, १३ थान म्यागजिन र ३९० राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरि शनिवार जानकारी दिएको छ...

  • विष्टको रिहाईको माग गर्दै विप्लव व्यूरोद्वारा विज्ञप्ती जारी

    भोजपुर । भोजपुर नगरपालिका १०, भैंसीपंखाको गजुरमुखी छेउको जंगलबाट पक्राउ परेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका भोजपुर जिल्ला सेक्रेटरी बम बहादुर विष्टको रिहाईको माग गर्दै विप्लव सगरमाथा व्यूरोले विज्ञप्ती जारी गरेको छ । आईतबार हतियारसहित पक्राउ परेका विष्टलाई तत्काल रिहाई गर्न माग गरिएको विज्ञप...

  • विप्लवका भोजपुर जिल्ला सेक्रेटरी पक्राउ

    भोजपुर । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको  नेकपा माओवादी भोजपुर जिल्ला सेक्रेटरी बमबहादुर विष्‍टलाई हतियारसहित प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो १ बजे भोजपुर नगरपालिका–१० भैसिपंखास्थित गजुरमुखी भीर नजिकको जंगलबाट उनलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिएका छन्। प्रजिअ खतिव...