• साँस्कृतिक सम्पदाको संरक्षण गर्दै षडानन्द नगरपालिका ( फाेटाे फिचर )

    दिङ्ला । भोजपुरको षडानन्द नगरपालिकाले नगर क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक स्थलहरुको संरक्षण सुरु गरेको छ । आबाल बह्मचारी षडानन्द अधिकारीले स्थापना गर्नु भएका विभिन्न मन्दिर, पाटी, पौवा तथा कुण्डहरुको संरक्षणलाई नगरपालिकाले तिब्रता दिएको छ । नगरपालिका क्षेत्रभित्र रहेका पुरातात्विक तथा मौलिक सम्पदाहरुक...

  • बेरोजगारलाई २५ दिनको रोजगार

      भोजपुर । भोजपुरका तीन स्थानीय तहले ३ सय ४६ जनालाई रोजगार प्रदान गरेको छ । नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र अरुण गाउँपालिकाले योेग्य ईच्छुकहरुलाई २५ दिनको रोजगार प्रदान गरेको हो । गाउँपालिकामा बेरोजगार र काम गर्न ईच्छुक जनाउँदै फारम भरेपनि ...

  • भोजपुरमा सवा दुई करोड बढिको रुद्राक्ष लुटियो

    भोजपुर । भोजपुरको षडानन्द नगरपालिका २, कुदाककाउलेको ताबुमा रहेको करिब सवा दुई करोड बराबरको रुद्राक्ष एक अज्ञात समुहले लुटेर लगेका छन् । शुक्रबार बिहान करिब ५ बजेतिर अन्दाजी ७र८ जनाको अज्ञात समुहले स्थानीय हिमाल तामाङ र नगरपालिकाका मेयर बीरबल राईले साझेदारीमा लगाएको करिब २ करोड १५ लाख मूल्य बराबरको रुद्राक्ष चोरी गर...

  • गृहमन्त्री ज्युः खोई तपाईको ठेकेदार कारवाही प्रकृया, वर्षमा ३० प्रतिशत मात्रै काम गर्नेलाई कारवाही हुदैन ?

    संखुवासभा । २०६७ असार २५ गते भोजपुरबासि निकै खुसि थिए । अझ षडानन्द नगरपालिका बासिको त खुसिको सिमा नै थिएन् । किनकि सोहि दिन संखुवासभा र भोजपुर जोड्ने अरुण नदिको लम्सुवा घाटमा मोटरएवल पुल निमार्णको लागि सम्झौता भयो । अझ सम्भौता भएको दिन त भोजपुरमा दिपावली नै गरियो । अनि भोजपुर बासिले सोचेका दिए अब दुखका दिन गए । पुल नहु...

  • योगमाया आयुर्वेद विश्वविद्यालयमा अरुण उपत्यकामा

    संखुवासभा । नेपालमा मात्र नभई विश्वमै महिला जागरणकी प्रेरणाको स्रोत मानिने योगमाया न्यौपानेको नाममा योगमाया आयुर्वेद विश्वविद्यालय अरुण उपत्यकामा स्थापना गर्नु पर्ने भन्दै पुनः संखुवासभाका सरोकारवालाहरुले जोड दिएका छन् । सदरमुकाम खाँदबारमिा भएको एक छलफल कार्यक्रममा वक्ताहरुले अरुण उपत्यकामा जन्मी ज्ञानको खोजी गर्न...