• सांसद सुदन किराती भन्छन्: दुवै जुझारु युवा मारिए, यसरी त भएन, वार्ता गरौं

    काठमाडौं । भोजपुरबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य सुदन राई लामो समय जनयुद्धमा सहभागी भएर आएका एक नेता हुन्। उनीसँगै जनयुद्धमा सहभागी भएका उनका कयौँ साथीहरु अहिले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा छन् । बुधबार बिहान भोजपुर सदरमुकामस्थित हटियामा भएको घटनामा सांसद किरातीले चिनेका दुवैजना मारिए। मारिनेमा एकजना...