भोजपुर । पूर्वी अरुण गाउँपालिकाको केन्द्र सार्ने मनोमानी निर्णयप्रति स्थानीय प्याउलीबासी आन्दोलित बनेका छन् । विभिन्न राजनीतिक दलका नेताहरुको सेटिङमा गाउँपालिका अध्यक्ष सालिकराम खत्रीले प्याउलीबजारदेखि करिब डेढ किलोमिटर दुरीमा पर्ने मरेङडाँडास्थित गाउँपालिका केन्द्र सार्ने गरेको निर्णयप्रति स्था...

