• संविधान दिवसमा युवासंघ नेपाल भोजपुरको खुल्ला रक्तदान कार्यक्रम

      भोजपुर । नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल भोजपुरले संविधान दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ । ‘रक्तदान जिवनदान’ भन्ने मूल नाराका साथ सोमबार जिल्ला अस्पतालमा संविधान दिवसको अवसर पारेर युवासंघले रक्तदान कार्यक्रम आयोजना गरेको हो । नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा...