धरान । केही महिना अघि धरानमा आफ्नो साखा कार्यलय स्थापना गरी आधिकारीक ब्याबसय शुरुवात गरेको सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी विवादमा फसेको छ । विमा कम्पनी र होप धरान नामक संस्थाले आयोजना गरेको एक कार्यक्रमा मंसीर १४ गते हुन लागेको उप निर्वाचनमा धरान उप महानगरपालिकाको प्रमुख पदका लागि नेपाली कांग्रेसको तर्फबाट उम्म...