भोजपुर । सत्ता गठबन्धन हराउँदै भोजपुरको हतुवागढी गाउँपालिकामा नेकपा एमालेका प्रेमकुमार राई विजयी भएका छन् । उनले गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका गजेन्द्र कार्कीलाई ६८९ मतले हराउँदै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । दोस्रो कार्यकालका लागि निर्वाचित बनेका राईले ४ हजार ४० मत ल्याएका थिए ...
स्थानीय निवार्चन २०७९
-
-
भोजपुरमा २६ वडामा एमाले र कांग्रेसको बराबरी अग्रता, माओवादी १० वडा र स्वतन्त्र १ वडामा विजयी
भोजपुर । स्थानीय तहको पछिल्लो मत गणनाअनुसार भोजपुरका ८१ वडामध्ये ३७ वडाको मत परिणाम निस्किएको छ । प्रारम्भिक मत परिणाम अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले समान १३ वडामा विजयी भएको छ । त्यसैगरि सत्तागठबन्धनकै माओवादी केन्द्रले १० वडा जितेको छ । पछिल्लो मत परिणाम अनुसार प्रमुख पदमा भोजपुर नगरपालिका, षडानन...


