• षडानन्द नगरपालिकाले ल्यायो एम्बुलेन्स, स्वास्थ्य सेवा सहज हुने

        भोजपुर । षडानन्द नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नगरबासी नागरिकहरुका लागि सहज स्वास्थ्य सेवा पु¥याउने लक्ष्यले एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको हो । नगरपालिकाका मेयर सुरेन्द्र कुमार उदासको पहलमा नगरपापिलकाका लागि एम्बुलेन्स सञ्चालन ल्याईएको हो । भारतको सहयोग स्वरुप नेपाल सरक...