भोजपुर । भाईको हत्या आशंकामा महिनौदेखि प्रहरी प्रशासनको चक्कर काटेकी टेम्केमैयुङ गाउँपालिका ७, कोटकी पुनादेवी राई र उनको परिवारले अझै न्याय पाएका छैनन् । न्यायको आशमा दिनरात जिल्ला प्रहरी धाएकी पुनादेवी र उनको परिवारले भाई विशाल राईको मृत्यूको अनुसन्धानमा प्रहरीले नै उदासिनता देखाएको छ । गत माघ २१ गते मृ...

