भोजपुर । दलित संघ मुल समारोह समितिको आयोजनामा भोजपुरमा १४ औँ जातिय भेदभाव तथा छुवाछुत मुक्त दिवस विविध कार्यक्रमका साथ एको छ । जातजातिका आधारमा हुने भेदभाव र छुवाछुत प्रथालाई निरुत्साहित गर्ने उद्देश्यका साथ दिवस मनाईएको छ । कार्यक्रम बोल्दै दलित उत्थान ग्रामिण समाज समिति भोजपुरका अध्यक्ष बबिन्द्र रसाईली...