भोजपुर । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भोजपुरको ३९ औँ अधिवेशन सुरु भएको छ । भोजपुर नगरपालिका ७ डाँडागाउँको होटल भिन्तुनामा सुरु अधिबेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । २०३० साल मंसिर १९ गते स्थापना भएको शाखाको यो अधिबेशनबाट नयाँ कार्यसमितिको चयन हुँदैछ । भोजपुरका ८१ वटै वडा उपशाखा र जुरेस तथा...