• भोजपुरमा शान्तिपूर्ण मतदान, ५० प्रतिशत मत खस्यो

        भोजपुर । भोजपुरमा सौहार्दपूर्ण ढंगबाट मतदान सम्पन्न भएको छ । प्रतिनिधी तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरका सम्पूर्ण मतदानकेन्द्र र मतदानस्थलमा शान्तिपूर्ण मतदान खसेको हो । आईतबार विहान ७ बजेदेखि सुरु मतदान साँझ ५ बजे सम्पन्न भएको थियो । भयरहित वातावरणमा मतदान गर्न पाउँदा मतदाताहरु उत्साह...