• ५ वर्षिया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

    बुटवल । पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–१२ का २८ वर्षीय होमबहादुर विक हुन् । कोटिहवामा पाँच वर्षीया बालिका बलात्कारको आरोपमा होमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । अ...