सिरहा । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार दिउँसो बम विष्फोट हुँदा सातजना घाईते भएका छन् । विष्फोटमा परि घाईते हुने सर्वसाधारण भएको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइतेलाई उपचारका लागि अस्पताल पुर्याईएको छ । जसमध्ये कार्यालका नायब सुब्बा ३८ वर्षीय शिवकुमार यादव ...