• ७ वर्षपछि ऐतिहासिक सप्तमी बजार पुनः सुचारु

        भोजपुर । विगत ७ वर्षदेखि बन्द रहेको टेम्केमैयुङ गाउँपालिकास्थित सप्तमी बजार सञ्चालनमा आएको छ । २०२२ सालमा स्थापित सप्तमी बजारमा गाउँपालिका क्षेत्र र छिमेकी जिल्ला खोटाङबाट कृषिजन्य उत्पादन किनबेच हुने गरेको थियो । टेम्केमैयुङ गाउँपालिकाको पहलमा बजार व्यवस्थापन भएपछि कृषि उपजको अधिकत्तम प्रयोजन ह...