आम निर्वाचन –२०७९ सम्पन्न भईसकेको छ । प्रत्यक्ष तर्फको नतिजा केहि स्थान बाहेक आईसकेको छ । समानुपातिक तर्फ पनि दलगत अवस्था र राष्ट्रिय दल बन्ने दलहरुको ग्यारेण्टी र सम्भावना नजरअन्दाज गर्न सकिने परिस्थिति सिर्जना भईसकेको छ । प्रत्यक्ष र समानुपातिक नतिजाका केहि परिवर्तनशील पक्षहरु र सन्देशहरु :...