• भोजपुरमा पर्यटन प्रबद्र्धन गर्न ट्रेल रेस

    भोजपुर । दौडको माध्यमबाट पर्यटनको प्रबद्र्धन गर्न भोजपुरमा ट्रेल दौड हुने भएको छ । स्वस्थ खेलाडी उत्पादन गर्दै अन्र्तराष्ट्रियस्तरमा साहसिक खेलको सम्भावना कायम राख्ने उद्देश्यले ‘चौँथो टेम्केमैयुङ मुन्दुम ट्रेल रेस २०२०’ हुने भएको हो । पर्यटकीय टेम्केमैयुङ मुन्दुम पदमार्गको प्रबद्र्धन गर्ने दौडको मुख्य उद्देश्य रह...