• निरन्जली लामा बनिन रोज मोक्तानको ‘तरुनी ‘ [भिडियो ]

    दशकौ देखि निरन्तर पृथक स्वादका मिठा मिठा मौलिक  गीत संगीत दर्शक स्रोता माझ प्रस्तुत गरिरहेका सफल गायक संगीतकार रोज मोक्तान नयाँ लोकपप गीत 'तरुनी'को म्युजिक भिडियो सार्वजनिक भएको छ । रोजकै शब्द संगीत र आवाजमा  तयार भएको गीत  'तरुनी'मा राजन इशानको संगीत संयोजन रहेको छ । नेपाली मौलिक ठेट शब्दहरु र त्यो अनुसारको संगीत अ...