• भोजपुरमा सूर्या लाईफ ईन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

      भोजपुर । सूर्या लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड भोजपुर शाखाले एकदिने आधारभुत अभिकर्ता तालिम सम्पन्न गरेको छ । अभिकर्तालाई सामाजिक र व्यावसायिक रुपमा सबल बनाउँदै नागरीकलाई सुरक्षाको अनुभूति गराउने उद्देश्यले तालिम दिईएको शाखाले जनाएको छ । तालिममा विभिन्न स्थानबाट आएका ३० जनाले अभिकर्ताको तालिम लिए । जिल्...