• समृद्धि रिमाल बनिन् अमेरिकी सेनाको पहिलो महिला मेजर

    काठमाडौँ । नेपाली मूलका समृद्धि रिमाल अमेरिकी सेनाको मेजर बनेकी छन् । सम्भवतः त उनी नै हुन् नेपाली मूलकी अमेरिकी सेनामा कार्यरत उच्च तहमा पुग्ने पहिलो नेपाली महिला । समृद्धि अमेरिकी सेनामा उच्च तहमा पुगे पनि नेपालबाटै अमेरिकी सेनामा आबद्ध हुने व्यवस्था भने छैन । उनी हाल अमेरिकाका रक्षा मन्त्रालयमा कार्यरत छिन् । नेप...